रुकुम पश्चिम १ मा जनार्दनको जित निश्चित, तेब्बर मतको अग्रता

रुकुम । रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिवमा जनार्दन शर्माले तेब्बर मतको अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार शर्माले २४ हजार ८२४ मतसँगै फराकिलो अन्तरसहितको अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नन्दराम देवकोटाले ८ हजार ३१ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार तारक केसीले १ हजार ७०८ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here