रुपन्देही-३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै दीपक बोहोरा विजयी

काठमाडौं, १० मंसिर । रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोरा विजयी भएका छन्। 

गृहमन्त्री बालकृष्ण खाणलाई २०४२ मतान्तरले पराजित गर्दै बोहोरा विजयी भएका हुन् ।

बोहोराले ३६ हजार ६४८ मत पाएर संसद प्रवेशको ढोका खोलेका हुन्। 

कांग्रेस नेता खाणले ३४ हजार ६ पाए। खाण ५ दलीय गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए। बोहोरालाई एमालेले समर्थन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here