इलाममा महेश बस्नेतले अग्रता कायमै, पछि परे झलनाथ खनाल

काठमाडौं । इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका बस्नेत नेकपा एकीकृत समाजवादीका झलनाथ खनालभन्दा २१ सय ९९ मतले अगाडि छन् ।

एमालेका बस्नेतले २३ हजार ९५ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एसका खनालले २० हजार ८९६ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here