इलाम-१ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेका महेश बस्नेतसँग पराजित

काठमाडौं । इलाम-१ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् ।

खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो । खनालले यो क्षेत्रबाट ०५६ बाहेक सवै निर्वाचन जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here