निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गरिदै

काठमाडौं, २८ मंसिर । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्न लागेको छ ।

आयोगलेआज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

आयोगले मंगलबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेपनि नेकपा एमालेलाई त्रुटी सच्याउन थप मौका दिन बुधबारलाई सारेको हो ।

एमालेले बुझाएको प्रदेश १ र मधेश प्रदेश सभाका लागि समानुपातिकबाट निर्वाचित सदस्यहरुको सूचीमा त्रुटी भएको पाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here