कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

फाइलफोटो

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवाले ६४ र गगन थापाले २५ मत पाएका छन् ।

देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । तर यसको औपचारिक घोषणा हुन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here