प्रेम आले र माया राईले लिए शपथ

काठमाडौं । प्रतिनिधि सभा सदस्यद्वय प्रेम आले र माया राईले मंगलबार शपथ लिएका छन्।

शपथ लिन छुटेका उनीहरूलाई सिंहदरबारस्थित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

अन्य सांसदहरुले पुस ७ गते शपथ लिएका थिए। सांसदहरुले नेपालीबाहेक १४ भाषामा शपथ खाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here