रोनाल्डोआवद्ध अल नासर साउदी सुपर कपबाट बाहिरियो

एजेन्सी । क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ । बिहीवारराती सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३–१ ले पराजित भएसँगै अल नासर प्रतियोगिताबाट बाहिरिएको हो ।

अल इतिहादको जितमा रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले एकरएक गोल गरे । अल नासरका लागि एन्डरसन टालिस्काले मात्र एक गोल फर्काउन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here