गृहमन्त्री रवि लामिछानेले दिए पदबाट राजीनामा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले संसद पद खारेज भएसँगै बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here