रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा डीपी अर्याल

काठमाडौं । रास्वपा केन्द्रीय समितिको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई संसदीय दलको बनाउने निर्णय गरेको छ ।

उनकै अध्यक्षतामा बसेको बैठकले कार्यवाहक सभापतिको र संसदीय दलको जिम्मेवारी दिएको हो । रवि लामिछाने उपस्थित भएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here