रवि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका चितवन जिल्ला सभापतिले पार्टी त्यागे

काठमाडौं । रवि लामिछानेलाई गत निर्वाचनमा चितवन-२ बाट जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन्।

पार्टीभित्र केही व्यक्तिको मनोमानी चल्ने, नेतृत्वले पार्टीभित्र बोल्ने अधिकार नदिने, अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएको आरोप लगाउदै पार्टी छाडेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here