कांग्रेसको विरोध, ‘बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्’

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोलिरहँदा कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाए ।

सम्बोधनका क्रममा ओलीले अहिलेको सरकारका न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी दिइरहेका थिए । खतिवडाले भने,‘पूर्वप्रधानमन्त्रीज्यूले न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । संसदचलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको अनुहार रुप र कागज हामीले देख्न पाएका छैनौं । त्यसैले कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here