क्यान इन्फोटेकमा रोबोट फुटबल प्रतियोगिता

काठमाडौं, २८ माघ । क्यान इन्फोटेकमा शनिबार र आइतबार क्यान रोबो सकर (रोबोट फुटबल) प्रतियोगिता सञ्चालन हुने भएको छ ।

क्यान इन्फोटेकका गेमिङको ओर्डिनेटर बिक्रान्त कार्कीका अनुसार प्रर्दशनीका विभिन्न स्टलहरुमा कम्पनी स्वयंले पनि रमाइला तथा उपयोगी प्रतियोगिता आयोजना गरिरहेका छन् ।

यसअन्तर्गत यार्सा टेकले विद्यार्थीलाई लक्षित गरी कोडिङ प्रतियोगिता सञ्चालन गरिरहेको छ । साथै एमएसआई कम्प्युटरले पीसी गेमिङ कम्पिटिसन सञ्चालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here