बालुवाटारस्थित सुविसु केवल नेटवर्कको कार्यालयमा आगलागी

काठमाडौं २२, साउन । बालुवाटार स्थित सुविसु केवल नेटवर्कको कार्यालयमा आगलागी भएको छ ।

विद्युतीय लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान । आगलागीले भवन पूर्ण रुपमा ध्वस्त भएको छ ।

यो इन्टरनेटको प्रवद्धक कम्पनी हो । यो कार्यालयमा कम्पनीको मूख्य सर्भर रहेको थियो ।

नेपाल प्रहरी र नेपाली सेनाले आगो नियन्त्रणमा लिइसकेका छन् । आगलागीबाट भौतिक क्षति भए पनि मानविय क्षति भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here