डेब्यू खेलमा प्रतिशलाई विकेट

काठमाडौं । तीव्र गतिका १८ वर्षीय बायाँ हाते बलर प्रतिश जिसीले आफ्नो डेब्यु खेलमा पहिलो विकेट लिएका छन्।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पपुवा न्युगिनिया (पीएनजी) बिरुद्धको खेलमा पीएनजीका हिरी हिरीलाई दिपन्द्रसिंह ऐरीबाट क्याआउट गराए ।

उनले नेपाल टी-२० लिगमा प्रतिशले पोखरा एभेन्जर्सबाट खेलेका थिए। बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने नेपालका लागि यू–१९ र यू-१६ बाट खेलिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here