पपुवा न्यूगिनीविरुद्ध कुशल भुर्तेलको अर्धशतक

एजेन्सी । युनाइटेड अरब इमिरेट्समा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

कुशल भुर्तेलले ५९ बलमा ५ चौकासहित ५० रन पूरा गरेका हुन् । अर्का ओपनर आसिफ शेख ४४ रन बनाएर रनआउट हुँदा ज्ञानेन्द्र मल्लले ४ रन मात्र जोड्न सके।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here