काठमाडौं । ट्वीटरले कटौतीको अर्को चरणमा कम्तिमा २०० कर्मचारीहरूलाई हटाएको छ। टेक जायन्टले आफ्नो वर्तमान कार्यबलको १० प्रतिशत कटौती गरेको जानकारी दिएको छ । २००० जनामा अनुमान गरिएको थियो ।
प्रमुख कार्यकारी एलोन मस्कले अक्टोबरमा पदभार ग्रहण गर्दा ७५०० कर्मचारीहरू मध्ये ५० प्रतिशत बर्खास्त गरेपछि यो ट्विटरमा रोजगारी गुमाउने पछिल्लो चरण हो।
कर्मचारी बर्खास्तपछी मस्कले ट्वीट गरे आशा छ तपाईको आइतबार राम्रो बितोस । तपाईको बाँकी जीवनको पहिलो दिन ।