पल शाहलाई प्रहरीले लगेपछि समर्थकको होहल्ला, युट्यूबर जिल्ल

काठमाडौं । त्रिभुवन विमानस्थलमा पल शाहको प्रतिक्षामा रहेका समर्थक, युट्यूबरको भिडलाई छल्दै प्रहरीले उनलाई अर्को बाटोबाट निकालेको छ ।

पल आउनुअगावै उनको स्वागतमा विमानस्थलको आन्तरिक टर्मिनल अगाडि ठूलो भिड जम्मा भएको थियो ।

पलको गाडी भित्रबाट सुरक्षासहित आयो तर त्यहाँबाट निकाल्ने अवस्था नदेखिएपछि डिएसपीले आफ्नै गाडीमा राखेर पललाई घरतर्फ लगेपछि समर्थकहरुले होहल्ला गरेका थिए । युट्यूबर र सञ्चारकर्मीहरु जिल्ल परे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here