पल्सर स्पोर्ट्स अवार्ड: वर्ष खेलाडी महिलातर्फ पाँचजना मनोनयन

काठमाडौं । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ को वर्ष खेलाडी महिलातर्फ क्रिकेटका दुई र बक्सिङ, भलिबल र एथलेटिक्सका एक–एक खेलाडी मनोनयनमा परेका छन् ।

जसमा महिलातर्फ क्रिकेटका सीताराना मगर र रुबिना क्षेत्री पर्दा भलबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका छन् । अवार्ड फागुन २३ गते हुने तालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here