भान डाइक र सलाहको गोलमा लिभरपुलको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले वल्भ्समाथि २-० को सहज जित निकालेको छ।

एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलका लागि फरवार्ड मोहम्मद सलाह र डिफेन्डर भर्जिल भान डाइकको गोल गरे। जितसँगै २४ खेलबाट ३९ अंकसहित लिभरपुल अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। पराजित वल्भ्स २५ खेलबाट २४ अंक जोडेर १५औं स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here