नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाललाई दोस्रो सफलता पाएको छ ।

दुबही अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा घरेलु टिम यूएईविरुद्ध सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरको चौंथो बलमा विकेट लिएका हुन् ।

यूएईका रित्य अरविन्दलाई १८ रनमा विकेट पछाडि क्याच गराए । सन्दीपको बल सार्प टर्न हुँदा अरविन्दले कुनै क्लु पाएनन् र उनको ब्याटमा छोएर गएको बल कुशल भुर्तेलको हातमा थामियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here