राप्रपाले लियो कर्णाली सरकारमाथिको समर्थन फिर्ता

काठमाडौं । केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here