नेपालले सस्तैमा गुमायो ३ विकेट,ज्ञानेन्द्र र रोहित शून्यमै आउट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले तेस्राे विकेट गुमाएको छ।

यूएईविरुद्ध नेपालका रोहित पौडेल २.५ ओभरमा बिना रन आउट भए भने ज्ञानेन्द्र मल्ल २.३ ओभरमा बिना रन आउट भएका छन्। नेपालका लागि ओपनर कुशल भुर्तेल ६ बलम ५ रन बनाएर आउट भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here