‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ आजबाट प्रदर्शनमा

काठमाडौं । आजबाट चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ प्रदर्शनमा आएका छन् । देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा दुवै चलचित्रले राम्रो शो पाएका छन् ।

शुक्रबार बिहानसम्म क्यूएफएक्समा ‘छक्का पञ्जा–४’ले ६६ शो पाएको छ । जसमध्ये केही शोकाे बुकिङ फिलिङ फाष्टमा गएका छन् । बुकिङ खुलाउँदा मंगलबार यसले ५३ शो पाएको थियो । क्यूएफएक्समा ‘छक्का पञ्जा–४’ले ‘छड्के–२’भन्दा ३८ शो बढी पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here