१२ वर्षपछि इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सन् २०११ पछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा मिलानले दोस्रो लेगमा एफसी पोर्टोलाई गोलरहित बराबरी रोक्दै समग्रमा १–० को जित निकाल्यो ।

पोर्टाेलाई बराबरीमा रोक्न गोलरक्षक आन्द्रे ओनानाले उत्कृष्ट प्रदर्शन गरे । इन्टर सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here