सिटी क्वाटरफाइनलमा,हालान्डको ह्याट्रिक

एजेन्सी । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० को अन्तरले तथा समग्रमा ८–१ को फराकिलो जितसँगै सिटीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

सिटीको एकपक्षीय जितमा हालान्डले ह्याट्रिकसहित ५ गोल गरे । इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले पनि समान एक गोल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here