यूएईले टस जित्यो, नेपाललाई फिल्डिङको निम्तो

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युनाइटेड अरव इमिरेट्स (यूएई) विरुद्ध टस हारेको छ ।

टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । गुल्सन झालाई खेलाउँदा करण केसीलाई बेन्चमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here