यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । आईसीसी लिग २ विश्वकप त्रिकोणात्मक सिरिजमा ओपनर कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदामा ३ सय ११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कुशलले अर्धशतक पुरा गरेका हुन्। कुशलले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here