यूएईविरुद्ध भीम सार्कीको अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप ‘लिग टु’अन्तर्गत सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध नेपालका ब्याटर भीम सार्कीले अर्धशतक पूरा गरेका छन्।

शुरूआतमा खराब प्रदर्शन गरेको नेपालका चलेका ब्याटरहरू एकपछि अर्को गर्दै लगातार आउट हुँदा सार्कीले ६० बलमा ६चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here