यूएईविरुद्ध आरिफ शेखको अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप ‘लिग टु’अन्तर्गत सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध आरिफ शेखले अर्धशतक बनाएका छन् ।

हजरत विलालको बलमा थर्डम्यान क्षेत्रमा चौका प्रहार गर्दै आरिफले एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको पाँचौं अर्धशतक पूरा गरेका छन् । उनले ५९ बलमा २ चौंकाको मद्दतमा ५० रन पूरा गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here