यूएईविरुद्ध गुल्सनको अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप ‘लिग टु’अन्तर्गत सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध गुल्सन झालेले अर्धशतक बनाएका छन् ।

जहुर खानको बलमा २ रन लिएसँगै गुल्सन झाले एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक पूरा गरेका छन्। उनले ४७ बलमा ४ चौका र २ छक्कासहित अर्धशतक बनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here