दिल्लीमा शक्तिशाली भूकम्पको धक्का

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। नेपालमा पनि केही भूभागमा धक्का महसुस गरिएको छ । क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन ।

भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्दारकर्ता खटाउन लागिएको समचारमा जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here