चीनमा गुड्यो ड्राइभर बिनाको बस

एजेन्सी । चीनको हुबेइ प्रान्तमा गुडिरहेको बस अहिले चिनियाँ समाजिक संजालमा भाइरल भइरहेका छन्।

रातो रङ्गको बसमा ड्राइभर नै छैन। अत्याधुनिक प्रविधिको प्रयोग गरिएको बस हाल परीक्षणका रुपमा संचालन गरिएको हो।’सेल्फ ड्राइभिङ पेसेन्जर बस’ भनिएको यो गाडीमा लेजर राडर, मिलिमिटर वेब राडर र एचडी क्यामरा जडान गरिएका छन्। एक सेकेन्डभन्दा कम समयमा यो बसले बसको ‘अपरेशनल’ निर्णयहरु लिन सक्ने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here