मोरक्कोले ब्राजिललाई हरायो

काठमाडौं । मोरक्कोसँग ब्राजिल पराजित भएको छ। आज बिहान भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई २–१ गोलले पराजित गरेको हो।

मोरक्कोले घरेलु मैदान ग्राण्ड स्टाडेमा ब्राजिलविरुद्ध पहिलो जित निकाल्यो। कतार विश्वकपको सेमिफाइनल पुगेको मोरक्कोले पेलेको सम्मानमा मैत्रीपूर्ण खेल आयोजना गरेको थियो।

विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २(१ ले पराजित भएको हो।

मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक(एक गोल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here