फुर्सद भयो रविलाई मुद्दा हाल्दिउँ कि क्या हो ?

तस्विर: दिपकराज गिरीको फेसबुकबाट

काठमाडौं । कलाकार दीपकराज गिरीले चितवन २ मा पुन: चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विभिन्न मुद्दा परेपछि कटाक्ष गरेका छन्।

‘अलिकति फुर्सद् भयो के गर्ने होला? एउटा मुद्दा म पनि हाल्दिउ कि क्या हो रबि लामिछानेलाई,’ गिरीले फेसबुकमा लेखेका छन्। लामिछाने चुनावी मैदानमा उत्रिएसँगै निर्वाचन आयोगको कार्यालयमा विभिन्न चार मुद्दा परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here