फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा

फाइलफोटो

काठमाडौं । फ्रेन्ड्स क्लबमाथि २-० गोलको जित निकाल्दै मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिएको छ।

मनाङको जितमा कोफी कोउडोले दुई गोल गरे। उनले खेलको ३३ र ५२ मिनेटमा गोल गरेका थिए। जितसँगै मनाङले १४ अंक जोडेको छ। १२औं स्थानको फ्रेन्ड्सको भने ४ अंक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here