उपनिर्वाचनमा मंसिर ४ को भन्दा कम मत खस्यो, तनहुँमा ५१ प्रतिशत मात्र

काठमाडौं । प्रतिनिधि सभाको उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा मंसिर ४ को भन्दा कम मत खसेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकअनुसार तनहुँमा सवैभन्दा कम ५१ प्रतिशत मत खसेको छ।

तनहुँमा यसअघि ५४ दशमलव ३ प्रतिशत मत खसेको थियो। यसैगरी चितवनमा यसपल्ट ६० प्रतिशत मत खसेको छ। मंसिर ४ मा ६७ दशमलव ६३ प्रतिशत मत खसेको थियो। बारा-२ मा ६१ प्रतिशत मत खसेको छ। यसअघि ६३ दशमलव ५६ प्रतिशत मत खसेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here