लगातार गुम्यो नेपालको विकेट

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतार विरुद्ध खेलिरहेको नेपालको दुई विकेट गुमेको छ।

ओपनर कुशल भूर्तेल मात्र २ रन र भीम सार्की ६ बनाएर पवेलियन फर्किए । दुवैजनालाई कतारका मुनावराले आउट गरे। अहिले क्रिजमा कप्तान रोहित पौडेल र आशिफ सेख खेलिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here