उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुको शपथ आज

काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथग्रहण गर्दै छन् ।

जसअनुसार चितवन २ का निर्वाचित रवि लामिछाने, बरा २ बाट निर्वाचित उपेन्द्र यादव, र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले शपथ ग्रहण गर्न लागेका हुन् ।

कार्यक्रम बिहान साढे ११ बजे हुन गइरहेको छ ।

नवनिर्वाचित प्रतिनिधिहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउने तथा लोगो वितरण गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here