रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा दुई सदस्यले थपथ लिएका छन् ।

संघीय संसद् सचिवालय सिंहदरबारमा चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेल पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सभामुख घिमिरेले शपथग्रहण गराउनुका साथै सांसदको लोगो वितरण गरेका छन् । यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here