जीवनशैलीखेल / मनोरञ्जन वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल पुन सुरु By क्लाउड पत्रिका - १८ बैशाख २०८० ११:२४ Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल पुन सुरु भएको छ । आज काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी खेलको फाइनलमा नेपाल र युएई प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने छन् । Your browser does not support the video tag.