नेपाली दर्शकको क्रिकेट क्रेज,तस्विरसहित

काठमाडौं । सोमबार त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेल पानीका कारण पून अवरुद्ध भएको छ ।


वर्षाका कारण खेल दुई पटक अवरुद्ध भएको हो । त्यहाँ खेल हेर्न पुगेका दर्शकको उत्साहमा भने बर्षाको प्रभाव देखिएको छैन ।

दर्शकहरू धैर्यतापूर्वक छाता ओढेर भएपनि मैदानमै बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here