‘इमानदारपूर्वक टोपबहादुरलाई बुझाउनुहोस्’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले खिसीटिउरी गर्नुभन्दा सांसद टोपबहादुर रायमाझीलाई इमानदारीपूर्वक प्रहरीसमक्ष बुझाउन अनुरोध गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेका विषयमा खिसीटिउरी नगर्न आग्रह गरे । यसले आफैँलाई नांगो पार्ने भन्दै उनले इमानदारिता प्रस्तुत गर्न अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here