हेल्मेट बजार्ने आंशिक शिक्षकलाई त्रिविमा प्रतिबन्ध

काठमाडौं । विभागीय प्रमुखको टेबलमा हेल्मेटले हानेर तोडफोड गर्ने आंशिक शिक्षक ललित विष्टलाई त्रिभुवन विश्वविद्यालयले प्रतिबन्ध लगाएको छ भने नेपाल प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।

विष्टले गत वैशाख १३ गते समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. युवराज लुइँटेलको कार्यकक्षमा हेलमेट बजार्दै तोडफोड गरेका थिए। सीसीटिभी फुटेज गत वैशाख २१ गते सार्वजनिक भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here