तोलाको ४ सय रुपैयाँले बढयो सुनको भाउ, चाँदी स्थीर

फाइलफोटो

काठमाडौं । बुधबार सुनको भाउ तोलाको ४ सय रुपैयाँ बढेको छ। आज सुनको कारोबार मूल्य १ लाख ११ हजार ६ सय रुपैयाँ तोकिएको छ।

मंगलबार अघिल्लो दिनका तुलनामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ थियो।

यताचाँदीको मूल्य भने अन्तर्राष्ट्रिय बजारमा सामान्य घटबढ भए पनि नेपालमा गत शुक्रबारदेखि नै स्थीर छ।

चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here