सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री खाण

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ ।

परिसरमा करिब ५ घण्टाको सोधपुछपछि पूर्वमन्त्री खाणलाई बबरमहलस्थित काठमाडौं सरकारी वकिल कार्यालय लगिएको हो। परिसरबाट उनलाई प्रहरीको भ्यानमा लगिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here