नागरिक उड्डयनन प्राधिकरणले माग्यो विभिन्न तहसम्मका लागि आवेदन (सूचनासहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । पदपूर्ति समितिले एक सूचना जारी गर्दै ११ औं तहदेखि छैटौँ तहसम्मका लागि आवेदन आह्वान गरेको हो ।

प्राधिकरणले खुला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।

२१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । प्राधिकरणले आन्तरिक बढुवातर्फ पनि प्रतिस्पर्धाका लागि दरखास्त मागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here