विपाश्यना ध्यान बीचमै छोडेर फर्किए आमिर खान

काठमाडौं । बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यानका लागि नेपाल आएका बलिउड अभिनेता आमिर खान बीचमै फर्किएका छन् ।बलिउड अभिनेता आमिर खान गत आइतबार १० दिनका लागि ध्यान गर्न आएका थिए। तर ध्यान गरेको ५ दिन नबित्दै उनी मुम्बई फर्किएका छन्।

उनी आज विहान साढे ८ बजे त्यहाँबाट निस्किएको बताइएको छ । त्यहाँबाट निस्कियलगत्तै उनी इण्डिगो एयरलाइन्सबाट मुम्बइ फर्किसकेका छन् ।उनी आफ्नो साथी राजीव लुथ्राको निधन भएपछि फर्किएको ध्यान केन्द्रले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here