२२ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २२ जना नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ डीएसपीहरूको बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसको सूचीमा पहिलो नम्बरमा डीएसपी गौतमकुमार केसी छन्। त्यसपछि क्रमशः डीएसपीहरू बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की र गोविन्द पुरी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here