एक हजार सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गर्ने

काठमाडौं । सरकारले शहरी तथा राजमार्ग वरपर यात्री पर्यटक सेवाग्राहीको अत्याधिक चाप हुने सार्वजनिक स्थलमा निजी तथा सामुदायिक साझेदारीमा एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गर्ने घोषणा गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् ।

“दोधरा चाँदनी सुक्खा बन्दरगहा

त्यस्तै सरकारले नदीनाला तथा पानीको श्रोतलाई प्रदुषणमुक्त राख्न फोहोर पानी प्रशोधन प्रणालीको विकास र बिस्तार गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here